लक्ष्मण के.सी/ रुकुम ८ फागुन
जिल्लामा अनाथ तथा असाहे टुहुरा बालबालिकाहरुका लागि अबैधानिक रुपमा स्थापना भएको रुकुमेली बालगृह बन्द हुने अबस्थामा पुगेको छ । २०५५ सालदेखि बालगृहलाई सहयोग गदै आएको स्थानिय सामाजिक सेवा कोष बन्द भएपछि बालगृहको नया आएसा्रेत केहि नभएकोले बन्द हुन लागेको हो । सदुमुकाम खलंगा स्थित रुकुमेली बालगृहमा चार देखि पन्द्र बर्ष मुनिका बालबालिका हरु आबासिय रुपमा बस्दै आएका छन । गत साउन महिना देखि बालगृहमा आर्थिक संकट पर्दै आएको छ । साउन महिनामा अखितयार दुरपयोग आयोगबाट सामाजिक सेबा कोष बन्द गर्ने आदेश आएको भन्दै तत्कालिन प्रमुख जिल्ला अधिकारी देबराज ढकालले सामाजिक सेवा कोष बन्द गरेका हुन ।

फोटो:सदरमुकाम खलंगामा रहेको रुकुमेली वालगृहका वालगृहमा वस्दै आएका भविष्यमा डाक्टर वन्ने सोच गरेका ५ वर्षिय भुवन शाही
हाल सम्म सामाजिक सेबा कोष बाट अनाथ बालकालिकाहरुका लागि कपडा सबुन र आबश्यक खाध्यन्न सामागी लगाएत कापी कलम र बिताबहरु बेर्होदै आएको थियो । ६ महिना देखि आर्थिक सहयोग बाट बन्चित बालगृहमा आजभोली पसलबाट उदारो समानहरु किन्दै आएका छन । आर्थिक सा्रेत नभएको भन्दै बालबालिकाहरुलाई दैनिक गुजरा चलाउन समस्या परेको जिल्ला बाल अधिकार अधिकृत बागसिङ ओलीले बताए । ओलीले कुनैपनि सा्रेत नभएकाले सबै संघसंस्था र सरकारी निकायका कर्मचारीहरु र सामाजिक सेवा कोष पुन संाचालनमा सहयोग गरीदिन आग्रह गरे । हाल बालगृहमा केटि दुई र केटा सात जना गरी नौ जना बालबालिकाहरु बस्दै आएका छन । समय अनुसार सिजनका कपडाहरु लगाउने ति अनाथ बालबालिकाहरुले यसबर्षको जाडो महिनामा न्यानो कपडा नपाएको बताए । यसरी पहिले भनदा सेवा सुबिधाहरु कमि हसदै आएपछि एक कक्षामा अध्यनरत ५ बर्षका भुगन शाहि भन्छन सरकारले हामिलाई अबदेखि नपाल्ने हो भने हामि कहा जाने र कहा बस्ने स्थाई बसोबास रुघा १ का भुवन रुदै भनछन घरमा जाने हो भने बुवा भिर बाट लडेर मरे आमा बुबा मरेको चिन्ताले मुसाको औषधी खाएर मरीन र दुईओटा दाई झाडापखालाले मरे घरमा गएपछि कहा बस्ने हो । सरकारले पढाएसम्म डाक्टर बन्ने सोच गरेका भुबन धाई आमा संग दैनिक आमा म डाक्टर बन्ने हु भन्छन । उनस् सदुरमुकाम खलंगामा रहेको बालमन्दिर पा्रथामिक बिध्यालय पढ्छन् उनी मात्र होइन सो वालगृहमा वस्ने ९ जना वालवालिकाहरुको अवश्था कस्तो होला वालगृह वन्द भए पछि जो कसैले पनि यो समस्यालाई सामाधान गरेमा सहयोग गरे यी अनाथ वालवालिकाहरुको भविष्यमा डाक्टर वन्ने सपना पुरा हुन्थ्यो । मासिक ३० हजार रुपायाँ खर्च हुदैको वालगृहमा आजभोली सदरमुकाम खलंगा वजारमा समान उधारो किनेर ल्याउदै गरेको वालगृह व्यवस्थापन समितिले वताएको छ । समितिका अनुसार ६ महिना सम्म २ लाख रुपयाँ वारावर उधारो रहेको वताए । उता महिला विकास अधिकृत सावित्रा शाहका अनुसार सो वालगृहलाई साचालन गर्ने सम्वन्धमा तत्कालै जिल्ला स्थित राजनीतिक दलवुद्धिजीविसंस्थाका प्रतिनिधीहरु लगाय पत्रकारहरु संग छुट्टै वैठक वस्ने वताइन । ६ महिना अघि देखि वन्द रहेको सामाजिक सेवाकोषमा अहिले ४३ लाख रुपयाँ वाँकी रहेको स्रोतले जनाएको छ ।
Filed under: समाचार