जिबनमा जान्नु पर्ने केहि कुरा

Umesh Sah

१) जीवनमा कुनै पनि मानिसको आत्मै देखी विश्वास नगर्नु किन की सोचाई आफ्नो भन्दा फरक फरक हुन्छ |

२) बाँच्नको लागि जहिले पनि साहसी र कर्तब्य निष्ठा हुनुपर्छ |

३) कुनै पनि सोंन्दर्येलाई निहालेर हेर्नु नै त्यसको सफलताको सिखरमा पुर्याउनु हो |

४) कुनै व्यती वा बस्तुको प्रसंसा गर्नु तर हद भन्दा माथी होइन नत्र आफुलाई नै सङ्कट निम्त्याउनु हो |

५) मानिसको सोचाई जहिले पनि एकमात्र हुनुपर्छ ! जहिले पनि काँडा पछि मात्र फूल आउँछ त्यस फूललाई टिप्न खोज्नु नै जीवनको गोरेटोमा शुभाष को आगमन गर्नु हो |

उमेश कुमार साह ‘अभागी’

Visit: www.abhagiumesh.wordpress.com

Advertisement

One Response

  1. you wrote it so nice i love it be continues

Comments are closed.

Follow

Get every new post delivered to your Inbox.