चौरजहारीमा विद्युत नहर अझै मर्मत भएन

लक्ष्मण के सी/रुकुम-४ फाल्गुण
रुकमको चौरजहारी स्थित साना जलबिद्युत आयोजनाको बिद्युत नहर भत्केको एक महिना भइसक्दन पनि अझै मर्मत हुन सकेको छैन । स्थानिय मरेलि खोला मा गएको पहिरोले नहर भत्केपछि चौरजहारी र जाजरकोट जिल्ला  मा बिद्युत आपुर्तिमा अनियमितता आएको छ । स्थानियबासि कासिराम गौतमका अनुसार दैनिक दुइ घण्टा मात्र बिद्युत संचालन हुने गरेको छ । १सय ५० किलोवाट क्षमता भएको सो बिद्युत बन्द हुदा रुकुम र जाजरकोटका उपभोक्ताहरु मर्कामा परेका छन ।

Advertisement
Follow

Get every new post delivered to your Inbox.